FNCCI Postal Stamp Release Program
Date : December 19, 2016 - December 19, 2016
Time : 2:30 PM
Venue : FNCCI Secretariat
नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा प्रकाशित हुलाक टिकटकाे टाँचा सूचना तथा संचार मन्त्री माननीय श्री सुरेन्द्र कुमार कार्की (श्री राम कार्की) ज्यूबाट लगाउने कार्यक्रममा उपस्थितिको लागि सादर अनुरोध छ ।Venue : FNCCI Secretariat
मिति : २०७३ साल पौष ४ गते सोमबार
समय : २:३० बजे
स्थान : नेउवामहासंघको सचिवालय, टेकू ।
(कार्यक्रममा उपस्थितिको लागि पत्राचार भैसकेकोले आमन्त्रित महानुभावहरुको लागि मात्र)
© Copyright 2005-2019 . All Rights Reserved. FNCCI.