महिला उद्यमी व्यवसायीहरु द्वारा उत्पादित वस्तुहरुको बजार प्रवर्द्धन गर्ने उदेश्य र सौन्दर्य विज्ञहरु तथा व्यवसायीहरुले प्रयोगमा ल्याउने सामग्रीहरुको गुणस्तरको बारेमा चेतना जगाउने उद्देश्यले यस महासंघको महिला उद्यमी विकास समिति र सौन्दर्य कला व्यवसायी संघ, नेपालको संयुक्त आयोजनामा यहि २०७३ साल माघ १४ गते देखि १६ गते सम्म त्रिपुरेश्वर स्थित यूनाईटेड ट्रेड सेन्टरको प्रदर्शनी हलमा राष्ट्रिय उद्यमी सौन्दर्य मेला २०७३ आयोजना गरिने भएकोले उक्त मेलामा इच्छुक महानुभावहरुले यसै साथ संलग्न फाराम भरी निम्न ठेगानामा पठाईदिनु हुन अनुरोध गर्दछु ।

Beautician Professional Association of Nepal
Address : PO Box 1552, Kupondol
Lalitpur
Phone : 5551614
Fax : 00977-1-5520033
Email : [email protected], [email protected]

प्रति स्टल भाडा सहुलियत गरी रु. २५,००० । (पच्चीस हजार) लाग्ने जानकारी गराउदंछु ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by