कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र व्यवसायीकरण हाम्रो अभियान । आत्मनिर्भर, स्वाभिमान र समुन्नत जाजरकोटको निर्माण ।।

दोश्रो जाजरकोट महोत्सव
कृषि, पर्यटन तथा व्यापार मेला २०७४


मिति: २०७४ पौष १२ गते
उद्घाटन समय: बिहान १०:४५ बजे
स्थान: त्रिभुवन मा वि प्राङगण, भेरी नगरपालिका ३, थाप्लेचौर, जाजरकोट

आयोजक:
जाजरकोट उद्योग वाणिज्य संघ

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by