नेपाल सरकार वाणिज्य मन्त्रालय/व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोग, नेपाल उद्योग वाणिज्य महासंघको समन्वय र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनमा भारतको उत्तराखण्डको राजधानी देहरादूनमा आयोजना हुने लागेको 2nd Indo Nepal Trade Fair & Tourism Festival का बिषयमा जानकारी गराउन भोलि मिति २०७४ पौष १२ गते, वुधवार, दिनको १:३० बजे यस महासंघको सचिवालय टेकूमा पत्रकार सम्मेलनको आयोजना गरिएकोले महोदयको गरिमामय उपस्थितिका लागि अनुरोध गर्दछु । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by