चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजनामा
"कृषि पर्यटन र औद्योगिक विकास हाम्रो अभियान, आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान" भन्ने मूल नाराका साथ

चौथो चन्द्रौटा औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव २०७४

मिति: २०७४ माघ १७ देखि २८ गतेसम्म
स्थान: शिवराज नगरपालिका ५, चन्द्रौटा (शसस्त्र प्रहरी क्याम्पको साइडमा)

उद्घाटन
मिति: २०७४ माघ १७ गते
समय: बिहान ११ बजे
स्थान: शिवराज नगरपालिका ५, चन्द्रौटा (शसस्त्र प्रहरी क्याम्पको साइडमा)

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by