नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार वाणिज्य मन्त्रालय / व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा प्रत्येक वर्ष आयोजना गरिंदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair) यस वर्ष आगामी फागुन २४ गते देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ । काठमाडौं भृकुटी मण्डपमा आयोजना हुने उक्त मेलाको विषयमा राष्ट्रिय सञ्चार माध्यमहरुसंग अन्तरक्रिया गर्ने उद्देश्यले मिति २०७४ माघ १५ गते दिनको २ः०० बजे महासंघ सचिवालयमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by