नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको पाचौं वैठक यहि २०७४ साल फागुन ११ गते शुक्रवार (23 February 2018) का दिन दिउँसो २:०० बजे महासंघको सचिवालयमा आयोजना गरिएको छ ।

वैठकमा छलफल हुने सूची

१)  महासंघको ५२औं वार्षिक साधारण सभामा महासचिबबाट प्रस्तुत हुने वार्षिक प्रतिवेदनको मस्यौदा सम्बन्धमा ।
२) महासंघको ५२औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७४ को मिति तथा अन्य व्यबस्था तय गर्ने सम्बन्धमा ।
३) सदस्यता सम्बन्धमा ।
४) समसामयिक ।
५) विविध
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by