Oct 14, 2018
महासंघ सचिवालयमा शुभकामना आदान प्रदान कार्यक्रम  (२०७५।०६।२८)
हिन्दुहरूको महान चाड बडा दशैं, तिहार, नेपाल सम्बत् र छठ पर्वको उपलक्ष्यमा आज महासंघ सचिवालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।


नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समिति सदस्यहरु तथा महासंघका कर्मचारीहरू बीच शुभकामना आदान प्रदान गरियो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by