Feb 24, 2025

यस महासंघको सदस्य बन्न इच्छुक संघ/संस्था कम्पनी एवं फर्महरुले https://fncci.org/how-to-become-a-member--91.html मा गई फारम डाउनलोड गरि तोकिएको कागजात सहीत यही मिति २०८१ फागुन १९ गतेसम्म महासंघको केन्द्रिय कार्यालय टेकूमा बुझाउन हुन सम्पूर्ण सबैमा सूचित गरिन्छ ।

सम्पर्कः केदार राज जोशी
फोन नंः ९८०११९२५६८
इमेलः [email protected]

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by