नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारको सहयोगमा चैत्र ३ देखि ७ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुन लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ (Nepal International Trade Fair 2017) को बिषयमा जानकारी गराउने उद्देश्यले २०७३ फागुन १९ गते बिहिबार दिनको २ः४५ बजे महासंघको सचिवालयमा पत्रकार सम्मेलन आयोजना गरिएको हुंदा उपस्थितिको लागि अनुरोध छ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by