नेपाल उद्योग वाणिज्य महासंघले  Internatinal  Trade Center (ITC) र Phsikalisch technische Bundesanstalt (PTB)  को सहयोगमा प्रकाशित Managing Quality in Nepal, A Directory of Services for SMEs विषयक पुस्तकको विमोचन कार्यक्रम भोलि मिति २०७३ चैत्र २ गते बुधबार, दिनको २:४५ बजे, महासंघको सचिवालय टेकूमा आयोजना गरिएको छ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by