नेपाल उद्योग वाणिज्य महासंघद्धारा चैत्र ३ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ (Nepal International Trade Fair-2017) को अन्तिम तयारीका विषयमा जानकारी गराउने उद्देश्यले भोलि मिति २०७३ चैत्र  २ गते बुधबार, दिनको ३ :०० बजे, भृकुटीमण्डपमा पत्रकार सम्मेलन आयोजना गरिएकोले सो कार्यक्रममा  महोदयको उपस्थितिका लागि सादर अनुरोध गर्दछु । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by