भन्सार मूल्यांकन सम्बन्धमा अन्तरक्रिया ।
 
महोदय,
 
                भन्सार विभागले निकट भविष्यमा भन्सार व्यवस्थापन/मूल्यांकन गोष्ठी गर्ने जानकारी प्राप्त भएकोले सोहि सन्दर्भमा उक्त विभागका महानिर्देशक श्री रामशरण चिमोरियाज्यूको प्रमुख आतिथ्यतामा यही २०७४ श्रावण १७ गते मंगलवार दिउँसो २:०० बजे यस महासंघको सचिवालय, टेकुमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकोले भारत तथा तेश्रो मुलुकबाट पैठारी हुने मालबस्तुहरुको भन्सार मूल्यांकन सम्बन्धी लिखित राय सुझाव सहित यहाँको उपस्थितिका लागि अनुरोध गर्दछु ।   
                               
भवदीय
 
                                               
 
(उमाकान्त पराजुली)
उप–महासचिव
 
बोधार्थ :    
श्री अध्यक्षज्यू, नेउवामहासंघ ।
श्री निवर्तमान अध्यक्षज्यू, नेउवामहासंघ ।
श्री विशिष्ट सदस्य एवं पूर्व अध्यक्षज्यू, नेउवामहासंघ ।
श्री वरिष्ठ उपाध्यक्षज्यू एवं उपाध्यक्षज्यूहरू, नेउवामहासंघ ।
श्री कोषाध्यक्षज्यू, नेउवामहासंघ ।
श्री कार्यकारिणी समितिका सदस्यज्यूहरू, नेउवामहासंघ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by