हालै संसदबाट पारित श्रम  ऐन  र  सामाजिक सुरक्षा ऐनको विषयमा ट्रेड यूनियनका पदाधिकारीहरु तथा ILO का प्रतिनिधि समेतको सहभागितामा २०७४ भाद्र  १ गते विहिवार, दिउँसो १ बजे नेपाल उद्योग वाणिज्य महासंघ टेकूमा मिडियाको प्रतिनिधिहरु संग एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा महोदयको सहभागिताको लागि निर्देशानुसार अनुरोध गर्दछु ।

हंसराम पाण्डेय
उपमहानिर्देशक
नेपाल उद्योग वाणिज्य महासंघ 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by