नेपाल सरकार/शिक्षा मन्त्रालयबाट अगाडी सारिएको विपन्न वर्ग, समुदाय, सीमान्तकृत वा पिछडीएका वर्ग क्षेत्र समुदायका शिक्षाबाट वंचित बालबालिकाको अभिभाकत्व ग्रहण गर्ने अभियानमा नेउवामहासंघका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वको भावना अनुसार के कसरी सहयोग एवं सहभागिता जनाउन सकिन्छ सो सम्बन्धमा बस्तुगत र एशोसिएट (उद्योग प्रतिष्ठानहरु, कर्पोरेट हाउसहरु, बैंक तथा वित्तीय संस्थाहरु) सदस्यहरुसंग छलफल गर्न निम्न मिति, समय र स्थानमा आयोजना गरिएको कार्यक्रममा सहभागिताको लागि सादर अनुरोध छ ।

मिति: २०७५ जेष्ठ ८ गते मंगलबार ।
समय: दिउँसो १:०० बजे ।
स्थान: नेउवामहासंघको सचिवालय, टेकू ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by