वालिङ उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना 

यही माघ १७ गतेदेखि २८ गतेसम्मका लागि सञ्चालन भईरहेको सातौं वालिङ महोत्सव २०७५ को २४ गतेदेखि अविरल रुपमा परेको पानीका कारण महोत्सवका सबै गतिविधि बन्द भएको हुँदा आज माघ २६ गते बसेको कार्यसमितिको बैठकबाट निर्णय गरी ३ दिनका लागि थप गरिएको छ । जस अनुसार फाल्गुण २ गते बिहिबार महोत्सवको समापन हुनेछ । 

वालिङ उवासंघ सचिवालय ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by