श्री कार्यकारिणी समितिका सदस्यज्यूहरू
नेउवामहासंघ ।
 
विषयः कार्यकारिणी समितिको तेहौं बैठक ।
 
महोदय,
 
यस महासंघको कार्यकारिणी समितिको तेहौं बैठक यही २०७६ साल साउन ३१ गते शुक्रवार (Friday, 16th August 2019) दिउंसो ३:०० बजे महासंघको सचिवालयमा आयोजना गरिएको छ ।
 
उक्त बैठकमा महोदयको उपस्थितिको लागि निर्देशानुसार सादर अनुरोध गर्दछु ।
 
वैठकमा छलफल हुने विषयसूचीः
 
(१)    महासंघको विधान संशोधनको प्रस्तावित मस्यौदा सम्वन्धमा ।
(२)    महासंघको रिक्त रहेको कोषाध्यक्ष पदको निर्वाचन गर्ने सम्वन्धमा ।
(३)    विविध ।
               
भवदीय,               
               
                               
( गोपाल प्रसाद तिवारी )
निमित्त महानिर्देशक
 
बोधार्थः श्री अध्यक्षज्यू, नेउवामहासंघ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by