श्री कार्यकारिणी समिति सदस्यज्यूहरु, नेउवामहासंघ ।
श्री अध्यक्षज्यू, जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरु ।
श्री अध्यक्षज्यू, बस्तुगत संघहरु ।
बिषय: सहभागिताका लागि अनुरोध

महोदय

सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकज्यूको प्रमुख आतिथ्यतामा यही २०७८ असोज १८ गते, सोमवार अपरान्ह २:४५ बजे नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय, टेकू, काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरीएको महोदयमा जानकारी गराउन चाहन्छु । उक्त कार्यक्रममा महोदयको सहभागिताको लागि अनुराेध गर्दछु ।

भवदीय

गोकर्ण अवस्थी
निमित्त महानिर्देशक

बोधार्थ
श्री अध्यक्षज्यू, नेउवामहासंघ ।
श्री निवर्तमान ध्यक्षज्यू, नेउवामहासंघ ।
श्री विशिष्ट सदस्य तथा पूर्व अध्यक्षज्यू, नेउवामहासंघ ।
श्री  वरिष्ठ उपाध्यक्षज्यू, नेउवामहासंघ ।
श्री  उपाध्यक्षज्यू, नेउवामहासंघ ।
श्री  वरिष्ठ उपाध्यक्षज्यूहरु, नेउवामहासंघ ।
श्री  कोषाध्यक्षज्यू, नेउवामहासंघ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by