काभ्रे उद्योग वाणिज्य संघ

"व्यवसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि"
नेपालीहरुको महान पर्व दशैंको अवसरमा काभ्रेपलाञ्चोकको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, घरेलु, कृषि, खेलकूद, पर्यटन प्रवर्द्धनको निमित्त


पाँचौं काभ्रे महोत्वस २०७९

मिति: २०७९ असोज ३ देखि असोज १५ गतेसम्म
स्थान: उग्रेश्वर मन्दिर परिसर, बनेपा, काभ्रे ।


थप जानकारीको लागि सम्पर्क
फोन नं: ०११-६६१२७३
ईमेल:
[email protected]; [email protected]

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by