सादर निमन्त्रणा

नेपाल उद्योग वाणिज्य महासंघद्वारा
२०७३ सालको बडा दशैं, तिहार तथा छठ पर्वका अवसरमा गरिएको
शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा
महोदयको उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछु ।


कार्यक्रम:
मिति: २०७३ साल कार्तिक १२ गते, शुक्रवार
समय: दिनको २:०० बजे देखि ५:०० बजेसम्म
स्थान: आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं ।

पशुपति मुरारका
अध्यक्ष
नेपाल उद्योग महासंघ

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by