Nov 11, 2025
प्रमुख जिल्ला अधिकारीलाई संघमा स्वागत तथा छलफल
बाजुरा उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी श्री गणेश प्रशाद पौडलेलाई संघमा स्वागत गर्नु भयो । साे अवसरमा संघ र जिल्लाका व्यवसायीक गतिविधीहरु जानकारी गराउनु हुंदै छलफल कार्यक्रमको आयोजना गरिएको थियो । 

श्रोत: https://www.facebook.com/share/p/19mYhrymnn/

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by