Mar 17, 2017
$publication->title

Managing Quality in Nepal: A directory of service for SMEs को विमोचन (२०७३/१२/४)

March 17, 2017

नेपाल उद्योग वाणिज्य महासंघले विश्व व्यापार संगठनको प्राविधिक अंगको रुपमा रहेको संस्था International Trade Centre - ITC  र गुणस्तर निर्माण, विकासमा विश्वभरी प्रख्यात जर्मनीको संस्था Physikalisch-Technische Bundesanstalt-PTB को सहयोगमा तयार पारेको Managing Quality in Nepal, A directory of services for SMEs को एक समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा हालै बिमोचन गरियो । 

महासंघका अध्यक्ष पशुपति मुरारका, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबावु पुडासैनी, खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिव कुमार कर्ण, बरिष्ठ फुड टेक्नोलोजिष्ट डा. देवभक्त शाक्य र महासंघका नि.महानिर्देशक मीना श्रेष्ठले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो । सो अवसरमा महासंघका अध्यक्ष मुरारकाले आइटीसी र पीटीबीसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुंदै गुणस्तरीय बस्तु उत्पादन गर्न र पैठारी गर्न यो प्रकाशन थप सहज र सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

थप जानकारीकाे लागि यहां क्लिक गर्नुहाेस्र: http://fncci.org/news/detail.php?i=788


 


Managing Quality in Nepal:
A directory of services for SMEs 


Click here
(or on the cover page on the left)
to read the book online
 
 
 

Export Quality Management:
A Guide for Small and Medium-Sized Exporters

(Second Edition) 

available online 

Click here
(or on the cover page on the left)
to read the book online
   


 


 

 




 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by