May 11, 2022
स्थानीय निर्वाचनका सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको अनुरोध (२०७९/०१/२८)
    
यही २०७९ वैशाख ३० गते, शुक्रवारका दिन सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी नेपाल सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सबैमा विदितै छ । 

अत: उक्त दिन निजी क्षेत्रका उद्योग/प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक/कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोग हुन सम्बन्धित सबैमा नेपाल उद्योग वाणिज्य महासंघ हार्दिक अनुरोध गर्दछ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by