Apr 08, 2024
उद्योग वाणिज्य दिवस एवं महासंघको ५८औं साधारण सभाः आर्थिक सुधारको प्रतिबद्ता खोजिने, भारतीय लगानीकर्ता सहभागी (२०८०/१२/२६   )

नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने भएको छ ।  

२०८० चैत्र २८ गते बुधबार ८:३० बजे तय भएको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलहरुलाई निम्त्याएको छ । यस अघि ९:३० मा तय भएको उद्घाटन समारोह ८:३० बजे सारिएको छ ।

यस पटकको साधारण सभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पुरी वक्ताका रुपमा रहनु भएको छ । सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरु सहभागी छन् । 


58th AGM of FNCCI and Industry Commerce Day:  To seek guarantees of economic reforms, Indian investors to participate

During the inaugural ceremony of the 58th Annual General Meeting of the Federation of Nepalese Chambers of Commerce & Industry and the Industry Commerce Day, political support will be sought from the major political parties for economic reforms in the country.

Major political parties have been invited to the inauguration that has been scheduled for Wednesday, April 10, 2024 at 8:30 am. The inaugural ceremony which was earlier scheduled at 9:30 am has been moved to 8:30 am.

Sanjeev Puri, President Designate of Confederation of Indian Industry, will be the keynote speaker at the event. Puri will be leading a team of Indian investors at the programme.

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by