Apr 10, 2026

नेपाल उद्योग वाणिज्य महासंघको मिति २०८२ चैत्र २९ र ३० गतेका लागि तय भएको ६० औं वार्षिक साधारण सभा एवं निर्वाचन सम्मानित उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएकोमा मिति २०८२ चैत्र २७ गते बसेको महासंघको पदाधिकारी समितिको बैठकले सो साधारण सभा एवं निर्वाचन मिति २०८३ बैसाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको छ । 

साथै सो बैठकले कार्यकारिणी समितिको बैठक २०८३ वैसाख ९ गते आयोजना गर्ने निर्णय गरेको छ । 


 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image