Nov 20, 2017
प्यूठान जिल्लामा सवैभन्दा बढी कर तिर्ने करादातामा सम्मानित
छैटौं कर दिबस २०७४ तथा कर सप्ताहको अबसरमा प्युठान उधोग बाणिज्य संघको सभाहलमा आन्तरीक राजस्व कार्यालय तुलसीपुर दाङ्ग र प्यूठान उद्योग बाणिज्य संघको सहकार्यमा कर दिवस सम्पन्न भएको छ ।  उक्त ‍कार्यक्रममा प्यूठान जिल्लावाट सवैभन्दा बढी कर तिर्ने करादातामा संघका वरिष्ठ उपाध्यक्ष तथा न्यू कक्षपति ट्रेडर्सका प्रोपाइटर केदारमान कक्षपति  सम्मानित हुनु भएको छ । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by