Sep 09, 2018
पाँचथर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व
पाँचथर उद्योग वाणिज्य संघको गत जेठमा सम्पन्न निर्वाचनबाट निर्वाचित कार्य समितिको भदौ १८ गते बसेको कार्य समितिको पूर्ण बैठकले यसका बाँकी पदाधिकारीहरूको चयन गरी कार्य समितिलाई पूर्णता दिएको छ । 

संघको नयाँ कार्य समितिको अध्यक्षमा दिपक नेपाल, निवर्तमान अध्यक्षमा मित्रप्रसाद काफ्ले, वरिष्ठ उपाध्यक्षमा यामनाथ काफ्ले, उपाध्यक्षत्रयमा तिलविक्रम नेम्वाङ, प्रयागराज सुवेदी, राजु न्यौपाने, महासचिवमा नवराज घिमिरे, सचिवमा कमल बाँस्कोटा, कोषाध्यक्षमा विमला हाङसरूबा र सदस्यहरु (संलग्न नामावाली अनुसार) रहेको छ । 
संघको गत जेठ ५ देखि ७ गतेसम्म ११ औं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by