Nov 02, 2018
सु्पर लेमिकोट्स प्रा.लि आजवाट वन्द खुलाउने सहमति

हेटौंडा औद्यौगिक क्षेत्रमा रहेकोे सुपर लेमिकोट्स प्रा.लि मिति २०७५ कार्तिक १३ गतेवाट मजदुर र उद्योग व्यवस्थापन बिच आएको विवादका कारण ३ दिनदेखि वन्द रहेकोमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, रोजगारदाता परिषदका सभापति गणेश प्रसाद भेटुवाल, संघका सचिव विष्णु गोपाल महर्जन, कासस विष्णु खनाल, दिपक उप्रेती, विभिन्न टे«ड यूनियनका प्रतिनिधि, उद्योग व्यवस्थापन, उद्योग सम्वद्ध मजदुर युनियन, उद्योगका कामदारहरुको विच भएको सहमति बमोजिम उद्योग आज मिति २०७५ कार्तिक १६ गतेवाट नै खुलाउने सहमतिमा हस्ताक्षर गरीएको छ  । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by