Mar 31, 2019
हावाहुरी पिडितको लागि गुल्मी उवासंघ र स्थानीय व्यवसायीहरुबाट सहयोग

चैत १७ गते बारा र पर्सामा आएको हावाहुरी पिडितको लागि गुल्मी उद्योग बाणिज्य संघको पहलमा स्थानीय ब्यवसायीहरुबाट रु ६०,८५५ संकलन गरि कार्यसमितिबाट बांकि रकम थप गरि जम्मा रु ८०,०००  मुख्यमन्त्री राहत कोष प्रदेश नं २ मा जम्मा गरियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by