Jun 30, 2019
प्यूठान उद्योग वाणिज्य संघको २९ औं स्थापना दिवस मनाइयो

असार १५, 

प्यूठान उद्योग वाणिज्य संघको २९ औं स्थापना दिवसको अवसरमा प्यूठान अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरी मनाईयो । कार्यक्रममा प्यूठान उवासंघका पदाधिकारीहरुका साथै कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by