Dec 12, 2019
राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ पोखरा सम्बन्धी काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

नेपाल उद्योग वाणिज्य संघ र पोखरा उद्योग वाणिज्य स‌ंघको संयुक्त आयोजनामा पौष १८ देखि २८ गतेसम्म सम्पन्न हुने "समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ पोखरा" सम्बन्धी काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by