Jun 24, 2020
रोल्पा उवास‌ंघद्वारा होमियोप्याथिक औषधि हस्तानतरण

२०७७/०३/०९ गतेका दिन

महामारीको रुपमा विश्वभरी फैलिइरहेको कोरोना भाइरस (COVID–19) को रोकथाम तथा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्का लागि  रोल्पा उद्योग वाणिज्य संघको ब्यवस्थापन बुटवल उद्योग वाणिज्य संघको सहजीकरणमा  मारवाडि सेवा समिति नेपाल द्वारा निशुल्क वितरित होमियोप्याथिक औषधि रोल्पा जिल्लाका सैब क्वारेनटाइनमा रहेका ब्यक्तिहरुलाई पुग्ने गरी रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष श्री विश्वकुमार चन्दज्यूले  जिल्ला समन्वय प्रमुख श्री राज बहादुर बुढाज्यूलाई हस्तानतरण गर्नु भयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by