Nov 08, 2020
गौतम बुद्ध अन्तराष्ट्रिय बिमान स्थल सिघ्र संचालनको माग 

२०७७ कार्तिक  २३  गते 

संघले निमार्णाधिन गौतबुद्ध बिमान स्थल सिघ्र सम्पन गर्नु पर्ने बिषयमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा का आयोजना प्रमुख समक्ष ज्ञापन पत्र पेश गरेको थियो । अझै दुई बर्ष भन्दा बढि सम्म कोरोनाको असर रहने  हुादा त्यसैलाई देखाउादै निर्माणाधिन विमान स्थलको प्रविधि जडान लगायतका अन्तिम चरणका कार्यहरु रोकिदा विमानस्थल संचालन पश्चात प्राप्तहुने यस क्षेत्रको पर्यटन लगायतका आर्थिक गतिविधिहरुका समेत असर पर्न जाने देखिएकाले   तत्काल सम्बन्धीत मन्त्रालय मार्फत प्रविधि जडान गर्ने अन्तराष्ट्रिय प्राविधिकहरु ल्याई निमार्ण कार्य सिघ्र सम्पन्न गरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनको वातावरण मिलाउन बिषयमा का.वा. अध्यक्ष अरुणकुमार गोयनकाज्यूको नेत्रित्व एव. संघका पधाधिकारी, कार्यसमिति सदस्य कार्यकारी सचिवज्यूहरुको उपस्थितिमा उक्त ज्ञापन पत्र पेश गरिएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by