Oct 04, 2023
बैकअप सिश्टम टेक्निशियन र बार्बर तालिम
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ - लघु उद्यम विकास कोषको सहयोग र पारस सीप बिकास केन्द्रको सहकार्यमा सङ्घमा रसोलार बैकअप सिश्टम टेक्निशियन र बार्बर तलिमको उदघाटन कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, विशिष्ट अतिथिको रुपमा वीरगञ्ज उद्योग वाणिज्य सङघका उपाध्यक्ष श्री माधव राजपालज्यू, पारस सीप विकास केन्द्रका संयोजक श्री बिक्रम पटेलज्यू, नाइ सङ्घका अध्यक्ष श्री निसार अहमद तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ लघु उद्यम विकास कोषको का. सचिव श्री प्रेमचन्द्र प्रसादज्यू, तथा तालिमका लागि इच्छुक यूवा यूवतीको उपस्थिति रहेको थियो।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by