Nov 24, 2025
देवचुली महोत्सव २०८२ सम्बन्धी प्रेस सम्मेलन
देवचुली उद्योग वाणिज्य संघको आयोजनामा छैठोैं देवचुली महोत्सवको आयोजना २०८२ पौष २५ देखि माघ ९ गते सम्म देवचुली नगरपालिका, क्याम्पस चोकमा (देवचुली मल्टिकम्प्लेक्सको प्राङ्गण) मा आयोजना हुनेछ । उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय, समृद्ध र समुन्नत नगरको उदय भन्ने नाराका साथ यो महोत्सवको आयोजना गरेको जानकारी संघका अध्यक्ष सत्यनारायण भुसालले गराउनु भएको थियो । स्टल बुकिङको लागि खुल्ला भएको पनि जानकारी गराउनु भयो ।

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by